
संयुक्त आन्दोलनमा आउन कांग्रेसले फेरि गर्यो अस्वीकार (भिडियो रिपोर्टसहित)
४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध नेपाली कांग्रेसलाई मनाउने कोशिस गरिरहेको छ । तर कांग्रेसले लगातार अस्वीकार गर्दै आएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा पनि प्रचण्ड–नेपाल समूहका नेताले संयुक्त आन्दोलनको प्रस्ताव...