संघार

विभाजनको संघारमा नेकपाः ओलीले राखे छुट्टिने प्रस्ताव (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि विभाजनको संघारमा पुगेको छ । भदौ २६ गतेको सहमतिबाट जोगिएको एकता फेरि भंग हुने अवस्थामा पुगेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति...