ष्ट्रपति

नेकपाको विवादमा राष्ट्रपतिको सक्रियताः आफ्नै पदको अपमान (भिडियोसहित)

३ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै छ राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता उतिकै बढ्दो छ । संवैधानिक राष्ट्रपतिको यस्तो भूमिकाले राष्ट्रपतिको पदीय मर्यादा र गरिमामाथि नै गम्भीर प्रश्न उठाएको छ । मंगलबार दिनैभर शीतल...

अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन विजयी, ट्र्म्प पराजित

२३ कात्तिक, २०७७ न्युयोर्क । जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले अमेरिकाको ४६औं राष्ट्रपति बन्नका लागि आवश्यक इलेक्टोरल कलेज मत हासिल गर्न सफल भएका हुन् । प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार तथा...

कोरोनामुक्त भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पहिलो निर्वाचन र्‍यालीलाई सम्बोधन

२७ असोज, २०७७ न्युयोर्क । कोरोना संक्रमणमुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन्। राष्ट्रपति ट्रम्पले फ्लोरिडाको सनफोर्डमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य राम्रो रहेको र आफू रोग प्रतिरोधी बनेको बताए। सामाजिक दूरी कायम...