
डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालमा कांग्रेसको धर्ना
१९ असोज, २०७७ काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग राख्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज शिक्षण अस्पतालमा धर्ना दिएको छ । केसी अनशन बसेको २२ दिनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालसहितको टोलीले...