
संसद विघटनपछि वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव
५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव राख्नुभएको हो । तर...