वेष्टह्याम

प्रिमियर लीगमा म्यानचेष्टर, वेष्टह्याम, आर्सनल र न्यूक्यासल युनाइटेड विजयी

३० चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, वेष्टह्याम युनाइटेड, आर्सनल र न्यूक्यासल युनाइटेड विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत गएराति दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले टोटेनह्यामलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा टोटेनह्यामले ४०औं मिनेटमा...

प्रिमियर लीगमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी

४ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले दुबै गोल पहिलो हाफमा गरेको थियो...

इंग्लिस प्रिमियर लीगः वेष्टह्याम रेलिगेशनबाट जोगिने पक्का

३ साउन, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्टह्याम रेलिगेशनबाट जोगिने लगभग पक्का भएको छ । लीग अन्तर्गत गएराति वाटफोर्डलाई ३(१ गोलले पराजित गरेको वेष्टह्याम रेलिगेशनबाट जोगिने भएको हो । वेष्टह्यामले घरेलु मैदानमा पहिलो हाफमै तीन गोल गरेको...