
प्रिमियर लीगमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी
४ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वेष्टह्याम युनाइटेड विजयी भएका छन् । प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले दुबै गोल पहिलो हाफमा गरेको थियो...