विश्व स्वास्थ्य संगठन

वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

२४ माघ २०७७ बेइजिङ । वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् । कोभिड...

नेपालमा कोरोना संक्रमणको अवस्था अझ खराब हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

९ भदौ, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् खराब हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका नेपाल प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपालमा परिस्थिति अझ्...

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठन नेपालले सुझायो यस्तो उपाय

१९ साउन, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपील गर्नुभएको छ । पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण...

हावाबाट पनि कोरोना भाइरस सर्ने विश्व स्वास्थ्य संगठनको ठहर

२४ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने पुष्टि गरेको छ । डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण प्रमुख डाक्टर बनेडेटा एलेगान्जीले नियमित पत्रकार सम्मेलनमा हावाबाट पनि कोरोना संक्रमण हुने पुष्टि भएको जानकारी...

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

१७ जेठ, २०७७, न्युयोर्क । विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । डब्ल्यूएचओमा थप सुधारको अनुरोध गरेको तर असफल भएका कारण सबै सम्बन्ध अन्त्य भएको राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन्...