विद्युत प्राधिकरण

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनःनियुक्त गर्न माग गर्दै प्रदर्शन

३१ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको...

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै

२८ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । २०७३ भदौ २९ मा प्रबन्ध निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख...

७७ जिल्ला मध्ये ११ जिल्लाका सबै घरमा पुग्यो बिजुली, कामबाट विद्युत प्राधिकरण सन्तुष्ट (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । विद्युत उत्पादन, प्रसारण र वितरणको मूख्य जिम्मेवारी पाएको विद्युत प्राधिकरणले गत वर्ष सन्तोषजनक प्रगति गरेको छ । कोरोना महामारीका कारण अधिकांश सरकारी निकायको कार्यप्रगति निराशाजनक रहेका बेला प्राधिकरणले गत आर्थिक वर्षमा ८१ प्रतिशत आर्थिक...

विद्युत महशुलमा प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

१८ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने ती उपभोक्ताले प्रत्यक्षरुपमा राहत...