वित्तीय

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले पाउनेछन् यी सुविधा

२९ साउन २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि विभिन्न नौ प्रकारका सुविधा दिने भएको छ । सबल बैंक तथा वित्तीय संस्था स्थापना गर्ने लक्ष्यका साथ हाल सञ्चालनमा रहेका संस्थालाई एकआपसमा गाभिनका लागि...

वित्तीय साक्षरता कार्यक्रम सञ्चाल गर्न आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

२३ असार २०७८ काठमाडौं । देशका ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रमका सञ्चालनका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई...

हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा

३१ जेठ २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको...

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने

२८ वैशाख २०७८ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २०...

कर्जा सहजीकरण गर्न उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच यस्तो सम्झौता (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने सम्झौता भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन...

कानूनी, प्रशासनिक र वित्तीय पाटोमा संघीयता व्यवस्थित भइसक्योः मन्त्री ज्ञवाली

३ असोज, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधानले केही समस्या भए पनि कानूनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ । नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी...

बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला रहने

२३ भदौ, २०७७ काठमाडौं । आजदेखि बिहीबारसम्म बैंक तथा तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुलेका हुन् । राष्ट्र बैंकले बैंकहरुलाई राजश्व...

बैंक तथा वित्तीय संस्थालाई थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

८ भदौ, २०७७ काठमाडौं । सीमित संख्यामा खुलेका शाखामा सेवाग्राहीको भीड देखिएपछि राष्ट्र बैंकले थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ५० जना कर्मचारी राखेर आवश्यकता अनुसार थप...