
प्रदेश १ को तेस्रो वार्षिकोत्सव नेकपा प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार
३ माघ २०७७ विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सव मूल समारोह सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अघोषित रुपमा बहिस्कार गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तेस्रो वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो ।...