
वाग्लेको मृत्यु शंकास्पद भन्दै नेकपाद्वारा छानबिन समिति गठन
२ फागुन २०७७ काठमाडौं । पार्टीका सर्लाही ईञ्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको मृत्यु शंकास्पद भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले छानबिन समिति गठन गरेको छ। वाग्लेको मृत्युबारे छानबिन गरी पार्टीमा प्रतिवेदन बुझाउन केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको...