
वाग्मती प्रदेशसभा बैठक स्थगित गरेकोमा विरोध, तत्काल बैठक बोलाउन माग गर्दै नाराबाजी
१९ माघ २०७७ हेटौंडा । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । प्रदेशसभा सदस्यले...