
अब कारागार पनि संघ र प्रदेश मातहत रहनेगरी वर्गीकरण गरिने, कुन अपराध गर्दा कुन कारागार ?
१५ मंसिर, २०७७ काठमाडौं । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत संघ र प्रदेश मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ...