लेभान्टे

शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग स्तब्ध

९ फागुन २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ । ला लिगा अन्तर्गत लेभान्टेले एट्लेटिकोलाई उसैको मैदानमा २–० ले स्तब्ध बनाएको हो । ३०औं मिनेटमा एट्लेटिकोका हरमोसोले आत्मघाती गोलसँगै लेभान्टेले खेलमा अग्रता...

स्पेनिस ला लिगामा लेभान्टेसँग रियल मड्रिड स्तब्ध

१८ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड पराजित भएको छ । ला लिगाको गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियललाई लेभान्टेले २–१ गोलले स्तब्ध बनाएको हो । घरेलु मैदानमा रियल शुरुमै दश खेलाडीमा सीमित भएपछि दबाबमा...

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

१९ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा सेल्टा भिगोमाथि २–० गोलको जितसहित रियल तालिकाको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलको जितमा लुकास भाजक्वेज र मार्को...

स्पेनिस ला लिगामा लेभान्टेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

२९ मंसिर, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । बार्साका लागि खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले निर्णायक गोल गरे...