लापरवाही

लकडाउन हट्यो, सवारी साधन चल्न थालेसँगै लापरवाही बढ्यो (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । झण्डै ४ महिनाको लकडाउन आजबाट अन्त्य भएको छ । तर कोरोना भाइरसको संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । त्यसैले जोखिम हरेक ठाउँमा छ । तर सरकारले विधिवत रुपमा लकडाउन हटाउनुलाई नागरिकले भने संक्रमण नै...