
बाँकेमा लागुऔषधको समस्या भयावह, दुर्व्यसनमा यसरी फस्दै युवा (भिडियोसहित)
२० असोज, २०७७ बाँके । बाँकेमा लागुऔषधको समस्या भयावह बन्दै गएको छ । दुर्व्यसनी भुसको आगो जस्तै फैलँदै गएका छन् । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवा दुर्व्यसनमा फसेर जीवन बर्बाद गरिरहेका छन् । पछिल्ला दिनमा जिल्ला...