रोजगारी

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

१८ चैत २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्रदेखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले...

खुल्यो भन्सार एजेन्टमा रोजगारीको अवसर

१६ चैत २०७७ काठमाडौं । सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन...

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

१३ चैत २०९७७ डोटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन...

विप्रेषण आप्रवाहमा ११ प्रतिशतको वृद्धि, रोजगारीमा जाने घटे

३ चैत २०७७ काठमाडौं । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु...

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

३ फागुन २०७७ सिउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो...

व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यायोचित भर्ना चुनौतीपूर्ण

३ पुस २०७७ काठमाडौं । वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयनमा अझ चुनौती थपेको पाइएको छ । गन्तव्य मुलुकका कतिपय रोजगारदाता कम्पनीले श्रमिक भित्र्याउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्पनीबीच...

मुग्लानमा रोजगारी गुम्यो : गाउँमा व्यवसाय थालनी

२९ मंसिर, २०७७, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा पर्नुभयो ।...

कोभिडको मारमा नेपाली पत्रकारः संक्रमित हुनेदेखि रोजगारी गुमाउनेसम्मको पीडा

२८ कात्तिक, २०७७ काठमाडौं । “दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद् आएपछि झन् हामीमाथि त अर्काे विपद् पो आइलाग्यो” पत्रकार...

लकडाउनमा रोजगारी गुमाएका नागरिकलाई खुलामञ्चमा टीका र दक्षिणसहित खाना

१० कात्तिक, २०७७ काठमाडौं । कोरोना र लकडाउनका कारण रोजगारी गुमाएका नागरिक दशैंको दिन पनि सडकमै खाना खोज्न बाध्य देखिएका छन् । काठमाडौंको खुलामञ्चमा आज पनि खाना खानेको भीड लागेको देखिएको छ । लक डाउन शुरु भएदेखि निःशुल्क खाना...

वैदेशिक रोजगारीमा जानेका लागि सोमबारदेखि श्रम स्वीकृति दिइने

१८ असोज, २०७७ काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको...