
कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग नगर्न डब्ल्युएचओको सुझाव
५ मंसिर, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर औषधि प्रयोग नगर्न सुझाव दिएको छ । डब्ल्यूएचओको विज्ञ समूहले रेम्डिसिभिरले उपचार गरिएका गम्भिर प्रकृतिका संक्रमितको स्वास्थ्य अवस्थामा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पार्दै प्रयोग नगर्न...