
भारत भ्रमणमा जाने यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य
१२ फागुन २०७७ काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परीक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरेर यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा गरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ...