राष्ट्रिय जनमोर्चा

ओली अल्पमतमा परेकाले तत्काल राजीनामा दिन राष्ट्रिय जनमोर्चाको माग

२४ फागुन २०७७ काठमाडौं । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेको भन्दै पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएको छ । राजमोले नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्चको फैसलाले राजनीतिक अन्योल उत्पन्न भएको ठहर समेत गरेको छ ।...