
अमेरिकी राष्ट्रपतीय निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने
२७ कात्तिक, २०७७ न्युयोर्क । हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जिया राज्यको मत पुनः गणना गरिने भएको छ। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कम अन्तरले अग्रता लिएको जर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो। इलेक्टोरल कलेज मत रहेको...