रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तान्ने तयारी

२१ भदौ, २०७७, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज...

रातो मच्छिन्द्रनाथको रथयात्रामा किन भयो झडप, कमजोरी कस्को ? (भिडियोसहित)

१८ भदौ, २०७७ ललितपुर । निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्ने स्थानीयबासिन्दा र प्रहरीबीच ललितपुरको पुल्चोकमा आज दिनभर झडप भयो । लिच्छवीकालदेखि हुँदै आएको करिव १६ सय वर्ष पुरानो रथयात्रा यसपटक कसरी युद्धयात्रामा परिणत भयो त । ललितपुरको पुल्चोकमा...

कोरोना संक्रमण बढ्दै गएपछि रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

२४ असार, २०७७ काठमाडौं । कोरोना भाइरसको असर बढ्दै जान थालेपछि आजदेखि सुरु हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ। काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्‍दै गएकाले रथारोहण स्थगित गर्नु परेको गुठी संस्थान ललितपुरका अध्‍यक्ष चन्द्र महर्जनले जानकारी...