राजेन्द्र राई

नेकपा नेता राजेन्द्र राईको प्रश्न–के ओलीभन्दा पुष्पलाल र मदन भण्डारी पत्रु हुन ?

२३ असार, २०७७ काठमाडौं । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टी भित्र अध्यक्ष केपी शर्मा ओलीलाई भगवान सावित गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । गलत तर्क अघि सारेर वैचारिक छलफललाई कमजोर बनाइएको राईको गुनासो छ । फेसबुकमा...