
एकै परिवारका १४ सहित २२ जनाका कोरोना पुष्टि भएपछि रंगेली बजार सिल
२० साउन, २०७७, मोरङ । एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली बजार शिल गरिएको छ । रंगेली अस्पतालको आकस्मिक बाहेकको सेवा पनि तत्कालका लागि बन्द गरिएको छ । एकै परिवारका १४ जना, विद्युत प्राधिकरण...