योग

‘शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग’

७ असार २०७८ काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५...

योग परम्परालाई सर्वत्र बनाएर सबैलाई सुखी र स्वस्थ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

७ असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन सकिने बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध...

मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नारासहित विश्व योग दिवस मनाइँदै

७ असार २०७८ काठमाडौं । मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा पनि विश्व योग दिवस मनाइँदैछ । जुन २१ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले...

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली

१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको छ । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना...