युवती

युवती हत्या गरेर फरार युवक सार्वजनिक (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ गुल्मी । गुल्मीको भाडगाउँमा युवती हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा प्रहरीले ४७...

बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेला, पहिचान खुल्न बाँकी

१७ फागुन, २०७७ गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिका–३ को भाडगाउँमा एक युवतीको शव बोरामा हालेर फ्याँकेको अवस्थामा फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ भाडगाउँमा आज युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)...

एक्लै आन्ध्र महासागर तरेर २१ वर्षे युवतीले बनाइन् यस्तो कीर्तिमान

१० फागुन २०७७ काठमाडौं । बेलायतकी ज्यास्मिन ह्यारिसन डुंगा चलाएर आन्ध्र महासागर तर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । उनले स्पेनबाट शुरु गरेको एकल डुंगा यात्रा शनिबार क्यारेवियन देश एन्टिगुवा पुगेर सम्पन्न गरिन् । स्पेनदेखि एन्टिगुवाको ४,८०० किलोमिटर उनले...

धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार

२९ कात्तिक, २०७७, धनुषाधाम । धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया छोरी आरती साहमाथि आज बिहान एक युवकले एसिड प्रहार गरेका हुन्। एसिडले मुहार र छातीको भाग जलेकी आरतीको...

रौतहटमा युवतीको गोली हानी हत्या

२७ कात्तिक, २०७७ रौतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या गरिएको छ । माधव नारायण नगरपालिका वाड नम्बर ७ लौकाहाटोलकी १७ वर्षीया अमृता साहको गएराती गोली हानेर हत्या गरिएको हो । सुतिरहेको बेला साहको दायाँ कन्चटमा गोली हानिएको...

बलात्कारीलाई फाँसीको माग गर्दै युवती सडकमा (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । बाँकेमा बलात्कारका घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दै किशोर र किशोरी सडक आन्दोलनमा उत्रिएका छन । बलात्कारका घटनामा संलग्न ब्यक्तिलाई कारबाही नहुँदा दिनहुँ बलात्कारको घटना बढेको भन्दै किशोर र किशोरीले सडकमै उत्रिएर बलात्कारीलाई फाँसीको...

आर्थिक प्रलोभनमा बली दिन भारत लगिँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

१४ असोज, २०७७, विराटनगर । पैसाको प्रलोभन देखाई बली दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्र भण्टाबारीबाट दुई युवतीको उद्धार गरिएको हो । विभिन्न प्रलोभनमा पारेर बली दिन लैजाँदै गरेको आशंकामा...

वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

२५ साउन, २०७७ पर्सा । वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा संक्रमण पुष्टि भएको हो । ज्वरो आएकी र शास फेर्न समस्या भएकी पर्साकी...

ज्वरो आएकी युवतीलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा गयो ज्यान

२४ साउन, २०७७ पर्सा । ज्वरो आएकी र स्वास फेर्न समस्या भएकी पर्साकी एक युवतीको मृत्यु भएको छ । छपकैयाकी २० वर्षीय विष्णु लामाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि वीरगञ्ज लगेका थिए । तर वीरगञ्जका कुनै पनि अस्पतालले...

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई प्रहरीद्वारा सार्वजनिक

९ साउन, २०७७ काठमाडौं । काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार साँझ करिब ८ बजेटतिर युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले...