
कतार विश्वकप फूटबलका लागि युरोपियन छनोटको समूह विभाजन तालिका सार्वजनिक
२३ मंसिर, २०७७ काठमाडौं । कतारमा आगामी वर्ष आयोजना हुने फिफा विश्वकप फूटबलका लागि युरोपियन छनोटको समूह विभाजन तालिका सार्वजनिक भएको छ । सन् २०२२ मा हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको समूह विभाजन सार्वजनिक भएको हो । युनियन...