युभेन्टस

युभेन्टस इटालियन सिरी ए फूटबलको तेस्रो स्थानमा उक्लियो

११ फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा क्रोटोनलाई ३–० ले हराउँदै युभेन्टस तेस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई र...

च्याम्पियन्स लिगमा बार्सिलोना, युभेन्टस र चेल्सी विजयी

२० कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना, युभेन्टस र चेल्सीले प्रभावशाली जित निकालेका छन् भने पीएसजी र म्यानचेस्टर युनाइटेड पराजित भएको छ । समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले...

सिरी ए लीग फुटबल विजेता युभेन्टस पराजित

१५ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलको लीग विजेता युभेन्टस पराजित भएको छ । आफ्नो पछिल्लो खेलमा गएराति युभेन्टस काग्लियरीसँग २–० ले स्तब्ध बनेको हो । काग्लियारीले दुबै गोल पहिलो हाफमा गरेको थियो । घरेलु मैदानमा खेलको...

युभेन्टसलाई लगातार नवौं पटक सिरी ए फूटबलको उपाधि

१२ साउन, २०७७ काठमाडौं । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । गएराति साम्पडोरियालाई २(० गोलले हराउँदै युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि उचालेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो...

इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो

६ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसको उपाधि यात्रा थप बलियो भएको छ । सिरी ए अन्तर्गत पछिल्लो खेलमा युभेन्टसले लाजियोलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले...