यात्रा

दशैंको टीका लगाउने क्रम जारी, गाउँ गएका फर्कन थाले, यात्रामा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । विजया दशमीको दोस्रो दिन आज, उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनमा नपाएर टीका लगाउन निस्केका सर्वसाधारणले निक्कै सास्ती खेप्नुपर्यो । दशैंको मुखैमा भाडा बढाएर सर्वसाधारणलाई सास्ती दिएका सरकार र यातायात व्यावसायीको मनोमानीका कारण लामो दूरीको...

सोनिया भट्टको ओलम्पिक यात्राले दिलाएको खुसी (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ बाँके । नेपालमा कुनै समय यस्तो पनि थियो, जुन बेला खेलकूदमा लाग्यो भने बिग्रिन्छ भन्ने सोचाई थियो । व्यवसायिकताको अभावमा खेलकुदलाई कुनै महत्व दिइँदैनथ्यो भने खेलाडीलाई हेर्ने नजर नै नकारात्मक थियो । त्यस्तो अवस्थामा छोरी मान्छेलाई...

बेलायतले नेपालबाट हुने यात्रामा लगायो प्रतिबन्ध

२६ वैशाख २०७८ लण्डन । बेलायतले कोभिड १९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड...

होली प्रारम्भसँगै महोत्तरीको यात्रा पूरा

८ चैत २०७७ महोत्तरी । सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् ।...

इटालियन सिरी एमा इन्टर मिलानको विजय यात्रा कायमै

२ चैत २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको इन्टर मिलानको विजयी यात्रा जारी छ । आफ्नो पछिल्लो खेलमा मिलानले टोरिनोलाई २–१ गोलले हरायो । मिलानका लागि रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले गोल गरेका थिए । टोरिनोकातर्फबाट...

प्रिमियर लीगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

६ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको अपराजित यात्रा कायमै छ । प्रिमियरलीग अन्तर्गत गएराति सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको हो । अवे मैदानमा फिल फोडेनको गोलबाट सिटीले ३२औं मिनेटमा अग्रता लिएको...

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजय यात्रा कायमै

२ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै छ । प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा सिटीले टोटेनह्याममाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदानमा सिटीका लागि इल्के गुण्डोगानले...

बेलायतले लगायो सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध

३ माघ २०७७ लण्डन । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए ।...

बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई ईयूको आग्रह

८ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन युरोपेली आयोगले आफ्ना सदस्य देशलाई सिफारिस गरेको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतको बैठकअघि आयोगले यात्रामा प्रतिबन्ध हटाउन सिफारिस गरेको हो । यद्यपि...

केही ईयूका अधिकारीहरुविरुद्ध रुसले लगायो यात्रा प्रतिबन्ध

८पुस २०७७ मस्को । रूसले यूरोपेली संघ (ईयु) का केही अधिकारीविरुद्ध यात्रा प्रतिबन्धको घोषणा गरेको छ । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा रूसले पनि केही ईयुका अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको हो । यसअघि ईयुले रूसका विपक्षी नेता अलेक्सी...