
मौलिकतायुक्त पर्व नेपालको विशेषता : सभामुख सापकोटा
३० माघ २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सभामुखले हाम्रा मौलिक चाडपर्वको संरक्षण...