मुस्लिम आयोग

मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थर रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने भएको हो । आयोगका अध्यक्ष समिम...

मुस्कान खातुनलाई मुस्लिम आयोगले विशेष वक्ताका रुपमा राख्ने

२६ फागुन २०७७ काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । आजआयोग कार्यालयमा एसिड पीडित खातुनलाई...

भूमिहीन मुस्लिम परिवारलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगको माग

६ साउन, २०७७ काठमाडौं । मुस्लिम आयोगले भूमिहीन मुस्लिम परिवारलाई जग्गा उपलब्ध गराउन माग गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहिन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्नुभएको...