मस्जिद

अज्ञात समूहद्वारा काठमाडौंको सुन्धारास्थित मस्जिद तोडफोड

८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको छ । शनिबार बिहान अपरिचित समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्षभन्दा पुरानो मानिएको यो मस्जिदमा भूमाफियाको तारोसमेत बन्ने...