
सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो
१५ असोज, २०७७ काठमाडौ । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो । गत जुन १० अर्थात्...