
प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेः प्रचण्ड
१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ । आज पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न...