भेदभाव

दलित समुदायमाथिको भेदभावविरुद्ध जनकपुरमा अर्धनग्न प्रदर्शन (फोटो फिचरसहित)

११ साउन, २०७७ जनकपुरधाम । दलित समुदायमाथि भेदभाव र शोषण हुने गरेको भन्दै आज जनकपुरधाममा अर्धनग्न प्रदर्शन गरिएको छ । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र अस्पतालमा उपचार नपाएर छटपटाउँदै मृत्यु भएका राजु सदालाई न्याय माग्दै उनीहरुले प्रदर्शन...