
विवाह समारोहमा ९५ जना कोरोना संक्रमित, बिहेको दुई दिनमै बेहुलाको मृत्यु
१६ असार, २०७७ पटना । भारतको बिहार राज्यको पटना नजिकै एक वैवाहिक समारोहमा उपस्थित ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विवाहमा उपस्थित संक्रमित भएका छन् भने दुलहाको कोरोना भाइरसका कारण ज्यान समेत गएको छ । तर,...