बायर्न

बायर्न म्युनिख रेडबुललाई ३–१ ले हराउँदै नकआउट चरणमा

११ मंसिर, २०७७ काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा पुगेको छ । समूह ए अन्तर्गत एफसी रेडबुल साल्ज्बर्गलाई ३–१ गोलले हराउँदै बायर्नले दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का पारेको हो । घरेलु टोली बायर्नले...

बायर्न म्युनिखलाई जर्मन सुपर कप फूटबलको उपाधि

१५ असोज, २०७७ काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फूटबलको उपाधि जितेको छ । फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डमाथि ३–२ गोलको जित निकाल्दै बायर्नले आठौं पटक सुपर कपको उपाधि उचालेको हो । बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस...

बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि

८ भदौ, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा सम्पन्न फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १(० गोलले पराजित गर्दै बायर्नले छैटौं पटक च्याम्पियन्स लीगको उपाधि उचालेको हो ।...

बायर्नसँग बार्सिलोना ८–२ गोलअन्तरको हार, बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो

३१ साउन, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लिस्बनमा बार्सिलोनामाथि ८–२ गोलको शानदार जित निकाल्दै बायर्नले अन्तिम चारमा स्थान पक्का गरेको हो । थोमस मुलरले खेलको चौथो मिनेटमै बायर्नलाई...