बसोबास

बाँकेको नरैनापुरका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ बाँके । बाँकेको नरैनापुरमा शनिबार भएको आगलागीमा परेर घरबारविहीन भएका ६८ परिवारलाई अस्थायी बसोबासका लागि टेन्ट र खाद्य सामग्री वितरण गरिएको छ । आगलागीमा परेर ६८ घर परिवारका १ सय २० घरटहरा ध्वस्त भएका थिए ।...