बर्डफ्लु

काठमाडौंको तारकेश्वरमा फेरि देखियो बर्डफ्लु, अण्डा र कुखुरा गरियो नष्ट

१४ फागुन २०७७ काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती...

सुर्खेतमा पनि देखियो बर्डफ्लु

९ फागुन २०७७ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि...

बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भइसकेको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भइसकेको दाबी गरेको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताउनुभयो । सहसचिव...

काठमाडौंमा बर्डफ्लु संक्रमण पुष्टि, तारकेश्वर नगरपालिकामा भेटियो बर्डफ्लु

१७ माघ २०७७ काठमाडौं । नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जानकारी दिएको छ । साङ्लेखोलामा पालिएका हाँस कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा...