फ्लोर क्रस

फ्लोर क्रस गर्ने आशंकामा सांसदहरुको होटलमा बास

१४ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई आजदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदमाथि संस्थापन पक्षको कारबाही (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा(एमाले)ले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरीत फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आज नेकपा(एमाले)को महाधिवेसन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरीत फ्लोर क्रस...

फ्लोर क्रस गर्न हामी बाध्य भयौं – प्रकाश ज्वाला (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गर्ने एमालेको माधवकुमार नेपाल पक्षका नेताले त्यसलाई बाध्यात्मक कदम भनेका छन । उनीहरुले किन यस्तो निर्णय गरे त हामीले यसबारे फ्लोर क्रस गर्ने सांसदको अगुवाई गरेका नेता प्रकाश ज्वालासँग...

कर्णालीमा फ्लोर क्रस भएपछि ओली समूह आक्रोशित, चारै जनामाथि कारबाहीको सिफारिस

३ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएपछि एमालेका संस्थापन पक्ष आक्रोशित भएको छ । संस्थापन पक्षले उनीहरुलाई कारवाही गर्ने तयारी गरेको छ । छोटो प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप...