फूलह्याम

प्रिमियर लीगमा फूलह्याममाथि म्यानचेष्टर सिटीको जित

१ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति सिटीले फूलह्याममाथि ३–० गोलको शानदार जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा जोन स्टोन्स, गेब्रियल जिसस र...