
फूलपातीदेखि लगातार घटिरहेको कोरोना संक्रमितको संख्या आज एक्कासी कसरी बढ्यो ? (भिडियोसहित)
१२ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको संख्या दशैंको फूलपातीको दिनदेखि हिजोसम्म घट्दो क्रममा थियो । हिजो ५ सय ७० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भयो । तर आज फेरि १ हजार ९ सय ५४...