प्रदीप ज्ञवाली

प्रदीप ज्ञवालीलाई प्रश्न : नेपाल-खनाल पक्षलाई पेलेरै जाने योजना हो ? (भिडियो कुराकानीसहित)

२९ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापित गराएको सत्तारुढ नेकपा एमालेको पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई जानकारी नै नदिई अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा प्रदेश इन्चार्जसहित केही मनोनयन...

सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतिक्षामा नेपालः परराष्ट्रमन्त्री ज्ञवाली

१६ जेठ २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मन्त्री ज्ञवालीले वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका जानकारी दिनुभयो । भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने...

कालापानीबाट सेना फिर्ता गरेर विवाद यथास्थितिमा राख्न भारतसँग मन्त्री ज्ञवालीको आग्रह

१५ जेठ, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देशबीचको विवाद यथास्थितिमा राख्न आग्रह गर्नुभएको छ । भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले भारतले कालापानीबाट फिर्ता गर्नुपर्ने बताउनुभएको हो । कालापानीबाट सेना...