अन्तर्वार्ता
प्रदीप ज्ञवालीलाई प्रश्न : नेपाल-खनाल पक्षलाई पेलेरै जाने योजना हो ? (भिडियो कुराकानीसहित)
२०७७ फागुन २९ गते १२:५७

२९ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापित गराएको सत्तारुढ नेकपा एमालेको पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।
माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई जानकारी नै नदिई अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा प्रदेश इन्चार्जसहित केही मनोनयन गरेसँगै एमालेको आन्तरिक एकता कमजोर बन्न पुगेको छ ।
हिजोको एकपक्षीय निर्णय र सहमतिका लागि ओली पक्षबाट हुने प्रयासबारे हामीले परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीसँग कुराकानी गरेका छौं –
प्रतिक्रिया