पैसा

एउटा यस्तो संयोग जसले मातृशिशुको ज्यान र पैसा जोगायो

१० फागुन २०७७ कर्णाली । ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुर्‍यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो...

यसरी खर्चिलो बन्दै आन्दोलन र समर्थन, कहाँबाट ल्याउँछन् दलहरुले पैसा ?

२९ माघ २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो...

जोश, जाँगर र सीप भए पैसा कमाउन विदेश जानै पर्दैन (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ कञ्चनपुर । अहिले लाखौं युवा रोजगारीको खोजीमा भौतारिरहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको संख्या पनि उल्लेख्य छ । तर कञ्चनपुरका एक युवा भने विदेशी भूमिमा चुहाउने पसिना स्वदेशमै बगाएर राम्रो आम्दानी गर्न सफल...

न पैसा न प्रतियोगिता : के भन्छन् नेपाली महिला क्रिकेटर ? (भिडियोसहित)

१५ पुस २०७७ दाङ । कोरोना महामारीका कारण सुस्ताएको नेपाली क्रिकेट गतिविधि चलायमान बन्न थालेको छ । केही दिनअघि चितवनमा गौतमबुद्ध कप च्यारिटी क्रिकेट प्रतियोगिता सम्पन्न भयो । दाङमा चलिरहेको प्रधानमन्त्री कप महिला क्रिकेटले नेपाली खेलकूद चलायमान बनाउन सहयोग...

पर्यटनमन्त्री ढकालले भने–स्वाभिमान र इमान बन्धक राखेर अतिरिक्त पैसा आर्जन गर्नु छैन

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भएको छ । मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान...

नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी

३० कात्तिक, २०७७ कञ्चनपुर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ ।...

मिल सञ्चालकले पैसा नदिँदा घरखेत बेच्नुपर्ने अवस्थामा उखु किसान (भिडियोसहित)

२३ कात्तिक, २०७७ काठमाडौं । सर्लाहीका उखु किसानलाई अहिले पनि चिनी उद्योगीले ६० करोड रुपैयाँ दिन बाँकी छ । वषौदेखि उखु बेचेको पैसा लिन सर्लाहीका किसानले आन्दोलन गर्नु परिरहेको छ । चिनी उद्योगीले उखु बेचेको पैसा नदिएपछि किसान घरखेत...

उखुको पैसा दिलाउछु भन्ने सरकार नभेटेपछि किसान आक्रोशित (भिडियोसहित)

२१ कात्तिक, २०७७ काठमाडौं । उखु बेचेको पैसा नपाएपछि सर्लाहीका उखु किसान फेरि काठमाडौं आएका छन् । सरकारले यसअघि उखु मिलबाट पैसा दिलाउने प्रतिबद्धतासहित सहमति गरेको भए पनि कार्यान्वयन भएको छैन । त्यसैले कोरोना कहरमा पनि किसान फेरि काठमाडौं...

श्रीराम सुगर मिल्सले उखुको पैसा नदिएपछि किसानले गुहारे संसदीय समिति

२५ असोज, २०७७ काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले उखुको पैसा नदिएपछि किसानले संसदीय समिति गुहारेका छन् । छिटो भुक्तानी दिलाइ पाउँ भन्दै उनीहरुले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाएका छन । २०७७...

सरकारी अस्पतालले भर्ना लिएनन्, निजीमा लैजान पैसा भएन, गर्भवती महिलाको मृत्यु

२६ भदौ, २०७७ काठमाडौं । सरकारी अस्पतालले भर्ना नलिँदा र निजी अस्पतालमा लैजान पैसा नहुँदा विराटनगरमा एक गर्भवती महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको कोशी अस्पतालले भर्ना नलिँदा मृत्यु भएको हो ।...