पाहुना

पाहुना टोली अष्ट्रेलियाको उत्कृष्ट पुनरागमन

१९ फागुन २०७७ वेलिङ्टन । घरेलु टोली न्युजिल्याण्डविरुद्ध पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पाहुना टोली अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको छ । वेलिङ्टनमा आज भएको तेस्रो खेल ६४ रनको फराकिलो अन्तरले जित्दै अष्ट्रेलियाले सिरिजमा २९१ ले पुनरागमन गरेको हो । २...