पप्पु कन्स्ट्रक्सन

बदमासीको पर्याय बनेको पप्पु कन्स्ट्रक्सनको कारागार निर्माणमा अर्को बदमासी (भिडियोसहित)

६ असार, २०७७ नेपालगञ्ज । कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको नौबस्तामा १५ सय क्षमताको क्षेत्रीय कारागार भवन निर्माण सुरु गर्‍यो । २०७६ कार्तिकमा सम्पन्न हुनुपर्ने कारागारको निर्माण २०७७ को असारसम्म आइपुग्दा जम्मा ३५ प्रतिशत मात्रै पूरा भएको...