
निजामति कर्मचारी अस्पतालका कर्मचारीद्वारा आन्दोलन शुरु
१४ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणकाबीच सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै निजामति कर्मचारी अस्पतालका कर्मचारीले आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत...