निजामति

निजामति कर्मचारी अस्पतालका कर्मचारीद्वारा आन्दोलन शुरु

१४ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणकाबीच सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै निजामति कर्मचारी अस्पतालका कर्मचारीले आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत...

निजामति सेवा ऐनविरुद्ध नायब सुब्बाहरुले सिंहदरबारभित्रै गरे प्रदर्शन

१६ असार, २०७७ काठमाडौं । संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।...