
निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि गरिब चेपाङ परिवारकोको बिचल्ली (भिडियोसहित)
१० साउन, २०७७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी नगरपालिकाको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको बिचल्ली भएको छ । गरिब समुदायमाथि भएको यो अमानवीय व्यवहारको सबैतिरबाट निन्दा भएको छ र दोषीमाथि कारबाहीको माग पनि भइरहेको...