नाभाल्नी

राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय

२१ माघ २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । मस्को अदालतका एक न्यायाधीशले देशको साम्प्रदायिकता भड्काउने प्रयास गरेको आरोपमा नाभाल्नीलाई जेलमा पठाउने निर्णय सुनाएका हुन्...

रुसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार

३० भदौ, २०७७ जर्मनी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ । नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको जर्मनीको राजधानी बर्लिनमा रहेको अस्पतालले जनाएको हो । ४४ वर्षीय नाभाल्नी केही समय हिड्न समेत थालेको र...

रुसका विपक्षी दलका नेता नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

६ भदौ, २०७७, मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई थप उपचारका लागि जर्मनी लगिएको छ । कोमामा रहेका ४४ वर्षीय नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले सहमती जनाएपछि उनलाई बर्लिन लगिएको हो । उनको गम्भीर स्वास्थ्य अवस्थाका कारण हिजो अर्को...